विप्लव माओवादीमाथि निगरानी, अन्सारीलाई अयोग्य हुनबाट जोगाइँदै | Khabarhub Khabarhub

विप्लव माओवादीमाथि निगरानी, अन्सारीलाई अयोग्य हुनबाट जोगाइँदै


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन १५ गते आइतबार प्रकाशित भएको कान्तिपुर दैनिकले विभिन्न शिर्षकमा समाचार छापेको छ ।

पहिलो पृष्ठमा कान्तिपुरले डीपीएलमा विजयी भएपछि खुसी मनाउँदै सीवाईसी अत्तरियाका खेलाडी भन्दै ठूलो फोटो राखेको छ । यस्तै शिक्षामा स्थानीय तहको अधिकार खोसिँदै भन्ने शिर्षकको समाचार कान्तिपुरले छापेको छ ।

समाचारमा अगाडि लेखिएको छ, शिक्षा मन्त्रालयले संविधानको भावनाविपरीत स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता गरेको छ । मन्त्रालयले शिक्षकलाई अहिलेकै अवस्थामा संघीय सरकारमाताहत राख्ने गरि महासंघसँग विभिन्न बुँदामा सहमति गरेको हो ।

त्यस्तै कान्तिपुर दैनिकले एनसेल टावरमा विस्फोट र आगजनी– सुरक्षा चुनौती भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा अगाडि भनिएको छ–ललितपुरलगायत कम्तीमा दश जिल्लाका एनसेल टावरमा एकै दिन शृंखलावद्ध बम विस्फोट र आगजनीले गृह प्रशासनमानथि गम्भीर सुरक्षा चुनौती पैदा भएको छ ।

त्यस्तै सत्तारुढ नेकपाले मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई अयोग्य प्रैमाणित हुनबाट जोगाउन कसरत सुरु गरेको समाचार पनि आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका