आज दिउँसो पानी पर्ने सम्भावना छ –मौषमविद् | Khabarhub Khabarhub

आज दिउँसो पानी पर्ने सम्भावना छ –मौषमविद्


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) र सोमबार देशभर नै मौसममा बदलीको सम्भावना रहेको मौषमविद्ले जनाएका छन् ।

मौसममा आउने वदलीका कारण आइतबार(आज) दिउँसो उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का पानी ष्र्ने सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाका मौषमविद मीनकुमार अर्यालले बताए ।

उनका अनुसार सुदूरपश्चिमका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा हिमतापतको सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०६ बजे

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण

दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका दुईमन्त्रीहरु घुस डिल

अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त

काठमाडौं – दक्षिण अफ्रिकी राष्ट्रपति किरिल रामाफोसाले सङ्गठित अपराधमा संलग्न

गोली प्रहारबाट किशोरीको हत्या

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप