पीएजीको जीतमा एम्बाप्पेको दुई गोल « Khabarhub

पीएजीको जीतमा एम्बाप्पेको दुई गोल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– किलियन एमबाप्पेको दुई तथा क्रिष्टोफर नकसन्कुको एक गोलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले निमेसमाथि जीत हासिल गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पाहुना टोली निमेसलाई पीएसजीले ३—० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीका लागि खेलको ४० औं मिनेटमा नकुन्कुले उत्कृष्ट गोल गर्दै टिमलाई १—० को अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले लगातार ६९ औं र ८९ औं मिनेटमा गोल गर्दै टिमलाई ३—० को जीत दिलाए ।

एमबाप्पले २ गोल गर्दै लिष्वानमा व्यक्तिगत ५० गोल पुरा गरेका छन् । २० वर्षे युवा स्टारले नेयमारको भूमिकाको कमी हुन नदिएको समाचारहरुमा उल्लेख छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको