अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित « Khabarhub

अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया सरकारले श्रम अवधि सकिएपनि स्वदेश नफर्कि मलेसियामै वसिरहेका आप्रवासी कामदारमाथी धरपकड शुरु गरेको छ ।

मलेसियन अध्यागमन प्रहरीले साह आलम, श्रीमुडा सेलेंगरमा आइतवार विहानदेखि नै व्यापक रुपमा छापा मारिरहेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले ठूलो संख्यामा विदेशी कामदार पक्राउ गरेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

भिसाको म्याद सकिएरपनि अवैधानिक रुपमा बसेर रोजगारी गरिरहेको विदेशी कामदार बसेको क्षेत्रलाई लक्षित गरेर मलेसियामा केही समय यता अध्यागमन प्रहरीले व्यापक धरपकड गरिरहेको हो ।

प्रहरीले जलान कार्ड (परिचयपत्र), वर्क परमिट र पासपोर्टको प्रतिलिपि नभएका विदेशी कामदारलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गएको ६ महिनादेखि मलेसिया सरकारले अवैध विदेशी कामदारमाथि निगारानी बढाइरहेका छ । पछिल्लो समय मलेसिया सरकारले गरेको धरपकडमा अवैध भएर काम गरिरहेका नेपाली कामदारसमेत परेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : २२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले