पल र नाजिरको फिल्म ‘वीर विक्रम २’ यो मितिमा आउने « Khabarhub

पल र नाजिरको फिल्म ‘वीर विक्रम २’ यो मितिमा आउने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिलन चाम्सले निर्देशन गरेको  फिल्म ‘वीर विक्रम’ को नाम सापटी लिएर निर्माण गरिएको फिल्म ‘वीर विक्रम २’ को रिलिज डेट घोषणा गरिएको छ । फिल्म युनिटले शुक्रवार पल शाहको जन्मदिनको केक काट्दै रिलिज डेट घोषणा ग–यो ।

यसै वर्ष रिलिज हुने हल्ला चलेको यो फिल्मको रिलिज अर्को वर्षकोे जेठ ३ गते हुने निर्माण टिमले जानकारी दियो ।

सोही मितिमा आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको फिल्म ‘प्रेमदिवस’ पनि रिलिज हुँदैछ । त्यसो त नेपालमा हरेक हप्ताजसो फिल्म जुधिरहेका हुन्छन् ।

फिल्ममा समावेश ‘पिरतीको मीठो तिर्सना’ बोलको गीत सार्वजनिक भइसकेको छ । यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, लगायतका कलाकारको मुख्य भूमिका हुनेछ । यो फिल्ममा पनि मिलन चाम्सकै निर्देशन रहनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ०८ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने