संसदीय सुनुवाइ समितिको बैठक स्थगित « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक स्थगित


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको हो । थारु आयोग विष्णुप्रसाद चौधरी र मधेसी आयोगका प्रस्तावित अध्यक्ष विजयकुमार दत्तको सुनुवाइ हुने कार्यतालिका रहे पनि कोरोम नपुग्दा आइतबार पनि निर्णय हुन सकेन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदको सिफारिसप्रति नै आपत्ती जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविना नै प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्ले संवैधानिक आयोग प्रमुख सिफारिस गरेको भन्दै उसले अदालत जानेसम्मको चेतावनी दिएको थियो । समितिमा कांग्रेसका ३ जना सांसद छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ४ : ४२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६