काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै « Khabarhub

काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत दोश्रो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । चैत १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ ।

मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भइसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरी ५०स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र वस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग मिल्ने अपेक्षा लिएको बताएकी छिन् । मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : २४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर