ट्विटरका सहसंस्थापक विलियम्सले दिए राजीनामा « Khabarhub

ट्विटरका सहसंस्थापक विलियम्सले दिए राजीनामा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माइक्रेब्लगिङ साइट ट्वीटरका सहसंस्थापक तथा पूर्व सीइओ इभान विलियम्सले राजीनामा दिएका छन् । उनले अब आफ्नो ध्यान अरु नै काममा लगाउने जनाएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत सीइओका रुपमा कार्यरत थिए ।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडे पनि साइटका कार्यसमिति सदस्यका रुपमा रहेका थिए । यसअघि सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक तथा साथी बिज स्टोन र कम्पनीमा कार्यरत सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको