६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट « Khabarhub

६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले सुर्खेतको लेकवेशी नगरपालिका–८ लामिडाँडास्थित ६ विगाह क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध रुपमा लागुऔषध अफिमको खेती भइरहेको भन्ने सूचनाको आधारमा ६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार स्थानीय किसानले लुकिछिपी अफिम खेती गरिएको पाइएको हाे, सूचना पाउनासाथ अफिम खेती नष्ट  गरियो ।

प्रहरीले अफिम नष्ट गरेपनि खेती गर्ने व्यक्ति भने प्रक्राउ गरको छैन ।

नेपालको कानूनले अफिम खेती पूर्ण रुपमा प्रतिबन्द गरेपनि मध्यपश्चिमका केही भू–भाग तथा तराईका जिल्लामा यस्ता अवैध खेतीहरु लुकिछिपी हुँने गरेको पाइन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको