कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्धः प्रधानमन्त्री « Khabarhub

कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्धः प्रधानमन्त्री


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शहीद ऋषिराज देवकोटा स्मृति प्रतिष्ठानले आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजना गरेको ३८ औं देवकोटा स्मृति दिवस तथा पुस्तक बिमोचन कार्यक्रममा उनले सुशासन तथा कानुनी राज्य निर्माणका लागी सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सरकार भ्रष्टचारमुक्त समाज निर्माणका लागी पनि प्रतिवद्ध रहेको भन्दै उनले आफू पनि भ्रष्टचार नगर्ने र अरुलाइ पनि भ्रष्टचार गर्न नदिने बताए । प्रधानमन्त्री ओलीले सरकारमाथि चलेका अफवाहका कारण चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको भन्दै देश निर्माणको जिम्मा सरकारले पुरा गरेरै छाड्ने दाबी गरे ।

लोकतन्त्रलाई राजनीतिक दायरामात्र राख्ने र समाजलाई लोकतन्त्रमुक्त राख्ने चेष्टा अब कसैले नगर्ने र जनताको शासन स्थापित हुने जिकिर गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०६ बजे

तरकारी र फलफूलको मूल्य आज कति?  

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध

महानगरको शिक्षामा सीप कार्यक्रम उपयोगी छ

हामीले १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि थप के गर्न सकिन्छ

पर्यटकीय पूर्वाधार थपिएसँगै म्याग्दीको ताकमकोतमा चलहपहल 

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै

गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत

सिन्धुली – केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द