बाङ्लादेशमा विमान अपहरणको प्रयास « Khabarhub

बाङ्लादेशमा विमान अपहरणको प्रयास


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाङ्लादेशमा विमान अपहरणको प्रयास भएको छ । राजधानी ढाकाबाट चटगाउँ उडेको विमान अपहरणको प्रयास भएको हो ।

शुरुमा ढाकाबाट चटगाउँ र त्यहाँबाट दुबईका लागि उड्न लागेको बाङ्लादेशको ध्वजावाहक विमान एअरलाइन्सको विमान अपहरणको प्रयास भएको हो ।

विमानमा सवार यात्रुले हतियार देखाएपछि विमानमासँगै यात्रा गरिरहेका अर्का यात्रुले सुरक्षा अधिकारीलाई घटनाबारे जानकारी गराएका थिए ।

घटनाबारे जानकारी पाइसकेपछि अधिकारीले चटगाउँमा विमान ओर्लिनेवित्तिकै विमानबाट यात्रुलाई सुरक्षित रुपमा बाहिर ल्याएका थिए ।

संगठित रुपमा विमान अपहरणको प्रयास नभएको र मानसिक रुपमा विक्षिप्त भएका मानिसबाट यस्तो घटना गराएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ५८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या