भारतबाट ल्याइएका साढे ५ हजार चल्ला बरामद « Khabarhub

भारतबाट ल्याइएका साढे ५ हजार चल्ला बरामद


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुराको चल्लाहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी अमरपट्टीको संयुक्त गस्ती टोलीले भारतबाट ल्याएको ५ हजार ४ सय ४४ वटा अवैध चल्ला बरामद गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सडकमा केही व्यक्ति टाउँकोमा चल्लाको रहेको ‘क्रेट’ बोकेर हिँडिरहेका थिए ।

प्रहरीको गस्ती टोली देखेपछि उनीहरु चल्ला रहेको क्रेट छाडेर भागेका थिए ।

प्रहरीले चल्ला रहेको क्रेट नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको क्रेट पशु क्वारेन्टाइन चेक पोस्ट सिस्यिामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले