विपक्षीलाई फसाउन अपहरणमा परेको नाटक रच्ने पौडेल पक्राउ « Khabarhub

विपक्षीलाई फसाउन अपहरणमा परेको नाटक रच्ने पौडेल पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नाटकीय शैलीमा आफू अपहरणमा परेको भन्दै खबर गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की पोखरा महानगरपालिका बडा नं ११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेलले प्रहरीले पक्राउ गरेको हो ।

उनले गत शनिबार दिउँसो आफ” अपहरणमा परेको भन्दै प्रहरीलाई खबर गरेका थिए । उनले दिएको सूचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा उनलाई कसैले अपहरण गरेको नभई लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन नाटक रचेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पौडेलविरुद्ध कानूनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ६ : ५१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले