च्याम्पियन्स लिग फुटबलमा वायर्नको शतप्रतिशत नतिजा « Khabarhub

च्याम्पियन्स लिग फुटबलमा वायर्नको शतप्रतिशत नतिजा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ ।

बायर्न ग्रिसको ओलम्पियाकोस क्लबलाई ३–२ गोल अन्तरले हराएको हो ।

ओलम्पियासको मैदानमा भएको खेलमा जीत निकाल्ने क्रममा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा कोर्टिन टोलिस्सोले एक गोल गरे ।

ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल गरे ।

यससँगै समूह बीमा रहेको वायर्नले शतप्रतिशत जित नकिालेको छ । । वायर्नले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

ओलम्पियाकोस ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ४८ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस