व्यावसायिक वातावरणमा नेपालको सुधार, १६ स्थान माथि उक्लियो « Khabarhub

व्यावसायिक वातावरणमा नेपालको सुधार, १६ स्थान माथि उक्लियो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायिक वातावरणको सूचकांकमा नेपालको सुधार भएको छ ।

व्यवसायिक वातावरणको सूचकांक (हुईङ बिजनेस इन्डेक्स) मा गत वर्ष ११० औं स्थानमा रहेको नेपाल १६ स्थान माथि उक्लिएर ९४ औं स्थानमा परेको हो ।

१९० मुलकमा नेपाल ९४ औं स्थानमा परेको हो ।

विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यवसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष सूचकांक सार्वजनिक गर्ने गरेको छ । प्रतिवदेन अनुसार नेपालले यस वर्ष ६३.२ अंक पाएको छ ।

१६ स्थानले माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट भने कायमै रहिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २३ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको