मेस्सी शताब्दीकै उत्कृष्ठ खेलाडी « Khabarhub

मेस्सी शताब्दीकै उत्कृष्ठ खेलाडी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् ।

विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् ।

विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको प्रदर्शन, पाएको सफलता, फुटबलमा गरेको योगदान, बिताएको समयावधि, उनीहरुका संसारभरीका फ्यानफलोअर्स आदि सूचकलाई आधार मानेर उक्त पत्रिकाले खेलाडीको स्थान तय गरेको हो ।

सूचीमा अर्जेन्टिनाका स्टार एवं स्पेनिस क्लब बार्सिलोनाका मेस्सी पछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनीहरु दुवैले समान ५/५ पटक बलोन डी’ओर अवार्ड जितेका छन् ।

हेर्नुहोस् १० उत्कृष्ठ खेलाडीको सूचीः

१) लियोनल मेस्सी

२) क्रिष्टियानो रानाल्डो

३) जाभी हार्नान्डेज

४) रोनाल्डिन्हो

५) आन्द्रेयस इनियष्टा

६) रोनाल्डो नाजारियो

७) थियरी हेनरी

८) जिनेदिन जिदान

९) काका

१०) फवियो कान्नाभारो

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ४ : २२ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात