१ किलो सुनसहित रसुवागढी नाकाबाट २ महिला पक्राउ « Khabarhub

१ किलो सुनसहित रसुवागढी नाकाबाट २ महिला पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् ।

भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका महिलाहरुको पहिचान भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी बरामद सुनबारे जानकारी दिइने जनाएको छ ।

महिलाहरुको साथबाट ६ डल्ला सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुन जोख्दा करिब १ किलो बराबर भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ०४ बजे

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो