बिरामीमाथि बलत्कारको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर झा निलम्बनमा « Khabarhub

बिरामीमाथि बलत्कारको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर झा निलम्बनमा


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिरामीमाथि बलत्कार प्रयासको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर रोहित प्रसाद झालाई अस्पतालले निलम्बन गरेको छ ।

बिरामीमाथि बलत्कार प्रसास गरेको उजुरी परेपछि अस्पतालले सोमबार उनलाई निलम्बन गरेको अस्पतालकी प्रेस संयोजक मनिता पोखरेलले खबरहबलाइ बताइन् ।

‘हिजो बेलुका नै यो विषयमा कुरा आएको थियो । बिरामी महिलाले संस्थाको ‘थ्रु’ बाट गुनासो गरेपछि उहाँ हिजो बेलुका नै सस्पेन्सनमा पर्नुभएको थियो , उनले भनिन्,  ‘आज प्रहरीले पक्राउ नै गरेपछि अस्पतालले निलम्बन गरिसक्यो ।’

पीडित महिलाले एक संस्थामार्फत गुनासो गरेकाले उनको विषयमा कुनै जानकारी नभएको पोखरेल को भनाइ छ । जनरल फिजिसियन डा झा डेढ महिना अघि मात्र मेडिसिटि हस्पिटलमा काम गर्न पुगेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ०२ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर