जनज्योति क्याम्पसमा विद्यार्थीद्वारा अनिश्चितकालीन तालाबन्दी | Khabarhub Khabarhub

जनज्योति क्याम्पसमा विद्यार्थीद्वारा अनिश्चितकालीन तालाबन्दी


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले आज अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रशासनसमक्ष साताअघि प्रस्तुत गरिएका मागबारे सुनवाइ हुन नसकेपछि तालाबन्दी गरिएको संघका पूर्वजिल्ला सदस्य उपेन्द्रबहादुर बमले बताए । क्याम्पस र प्रशासन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले शुल्क फिर्ता गर्नुपर्ने, मोटरसाइकल पार्किङको व्यवस्था गर्नुपर्ने , पुस्तकको व्यवस्था गर्नुपर्ने, दोहोरो अध्यापन बन्द गर्नुपर्ने, एमबीबीएसको चौथो सेमिष्टरमा शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत मागअघि सारेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ३० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा