नेपाली भलिबल खेलाडी मानबहादुर माल्दिभ्सको लिगमा अनुबन्ध « Khabarhub

नेपाली भलिबल खेलाडी मानबहादुर माल्दिभ्सको लिगमा अनुबन्ध


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् ।

माल्दिभ्सको राजधानी मालेमा आज (बुधबार) बाट शुरु हुने लिगमा मानबहादुले गुडिस स्पोर्ट्स क्लबबाट खेल्नेछन् । लिगका लागि मानबहादुर माल्दिभ्स पुगिसेका छन् ।

डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्ने लिगमा मानबहादुरको टिम गुडिसले आज पहिलो खेलमा स्पोर्ट्स क्लब हक्कससँग खेल्दैछ ।

मानबहादुरले यसअघि सन् २०१८ मा माल्दिभ्सको लिग सिटी स्पोर्ट्स क्लबबाट खेलिसकेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : ३२ बजे

अमेरिका-चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

सान फ्रान्सिस्को (रासस\एएफपी)। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा

बाढीपीडित ३२ परिवारलाई राहत

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई