गृहले भन्यो- सूर्यग्रहणमा सार्वजनिक बिदा हुँदैन « Khabarhub

गृहले भन्यो- सूर्यग्रहणमा सार्वजनिक बिदा हुँदैन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए ।

उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए ।

बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : ०६ बजे

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को