निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव सिफारिस « Khabarhub

निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव सिफारिस


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

निर्वाचन आयोगको प्रमुख आयुक्त रहेका अयोधीप्रसाद यावदले आइतवार मात्रै अवकास पाएका थिए ।

संवैधानिक परिषद् बैठकका निर्यण भिडियो सहित

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : २३ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६