कुवेतविरुद्ध नेपाल : सुरुवाती ११ मा को परे ? « Khabarhub

कुवेतविरुद्ध नेपाल : सुरुवाती ११ मा को परे ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलका लागि कुवेत पुगेको नेपाली फुटबल टोलीले आज (सोमबार) कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको खोजीमा रहनेछ ।

खेल स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा शूरु हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग खेलमा पनि बराबरी खेल्ने लक्ष्य रहेको बताएका छन् ।

कुवेतविरुद्ध खेल्ने शूरुआती ११ को टुङ्गो लागेको छ । आजको खेलमा नेपालको अग्रपङ्तीका भरत खवास र नवयुग श्रेष्ठलाई परिवर्तन गरिएको छ । उनीहरुको स्थानमा आशिष लामा र विमल रानाले स्थान पाएका छन् ।

नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु
डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ्, अजित भण्डारी, रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा
फरवार्ड : विमल राना, आशिष लामा

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : २२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया