चितवनको घोप्टेभिरमा बस दुर्घटना | Khabarhub Khabarhub

चितवनको घोप्टेभिरमा बस दुर्घटना


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन-  मुग्लिनबाट कुरिनटार जाँदै गरेको  यात्रुबहाक बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ना ५ ख २६८२ नम्बरको बस दुर्घटना भएको हाे ।

मुग्लिन प्रहरीका अनुसार  बस दुर्घटनामा कुनै हताहती भएको छैन । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ०९ बजे

आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १५ गते शुक्रबार। ज्योतिष

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर

रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को – रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ