यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, तीन वर्षको उमेरमै मोडलिङ | Khabarhub Khabarhub

यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, तीन वर्षको उमेरमै मोडलिङ


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।

इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् ।

उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।

हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यहाँ राखेका छौं:

हेरौं केही तस्वीर

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : ४९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून