करीना कपूरले करण जोहरलाई सधै किन गर्छिन् ‘दोस्रो कल’ ? « Khabarhub

करीना कपूरले करण जोहरलाई सधै किन गर्छिन् ‘दोस्रो कल’ ?


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै करण जोहर आफ्नी आत्मीय साथी कालोजका साथ कपिल शर्माको शोमा पुगेका थिए । उक्त शोमा दुवै अतिथि बनेर पुगेका थिए । यी दुईले आफ्नो फ्यानलाई मनोरञ्जन पनि दिए ।

कपिल शर्माले करणलाई सोधे कि, कुन बलिउड कलाकारलाई उनी बलिउड कलाकारका रुपमा देख्न चाहन्छन् ? करणले समय नलगाइकन अक्षय कुमारको नाम लिए । अक्षय कुमारलाई उनले स्वास्थ्यमन्त्रीका रुपमा देख्न चाहन्छन् । र, वरुण धावनलाई सामाजिक सञ्जालका मिडिया मन्त्री बनाउन चाहन्छन् ।

यसैबीच कुराका सिलसिलामा करीनालाई पनि एक मन्त्री दिनेबारे कुरा गरे । लगत्तै उनले करीनाको एउटा बानीको पनि खुलासा गरे । करणले खुलाए, करीना जब बिहान उठछिन्, सबैभन्दा पहिले उनले पीआर टिमलाई फोन गर्छिन् । त्यसपछि उनले गसिपलाई लिएर दिनभरि सवाल उठाउने काम गर्छिन् ।

साथै करणले करीना कपूरको दोस्रो फोन आफूलाई आउने पनि खुलासा गरे । फोनका माध्यमबाट मिडियामा आएका गसिपलाई लिएर करीनाले कन्फर्म गर्छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  १२ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको