करीना कपूरले करण जोहरलाई सधै किन गर्छिन् ‘दोस्रो कल’ ? | Khabarhub Khabarhub

करीना कपूरले करण जोहरलाई सधै किन गर्छिन् ‘दोस्रो कल’ ?


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै करण जोहर आफ्नी आत्मीय साथी कालोजका साथ कपिल शर्माको शोमा पुगेका थिए । उक्त शोमा दुवै अतिथि बनेर पुगेका थिए । यी दुईले आफ्नो फ्यानलाई मनोरञ्जन पनि दिए ।

कपिल शर्माले करणलाई सोधे कि, कुन बलिउड कलाकारलाई उनी बलिउड कलाकारका रुपमा देख्न चाहन्छन् ? करणले समय नलगाइकन अक्षय कुमारको नाम लिए । अक्षय कुमारलाई उनले स्वास्थ्यमन्त्रीका रुपमा देख्न चाहन्छन् । र, वरुण धावनलाई सामाजिक सञ्जालका मिडिया मन्त्री बनाउन चाहन्छन् ।

यसैबीच कुराका सिलसिलामा करीनालाई पनि एक मन्त्री दिनेबारे कुरा गरे । लगत्तै उनले करीनाको एउटा बानीको पनि खुलासा गरे । करणले खुलाए, करीना जब बिहान उठछिन्, सबैभन्दा पहिले उनले पीआर टिमलाई फोन गर्छिन् । त्यसपछि उनले गसिपलाई लिएर दिनभरि सवाल उठाउने काम गर्छिन् ।

साथै करणले करीना कपूरको दोस्रो फोन आफूलाई आउने पनि खुलासा गरे । फोनका माध्यमबाट मिडियामा आएका गसिपलाई लिएर करीनाले कन्फर्म गर्छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ३० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’