भूकम्पपछिको पुनःनिर्माण अबको २० महिनाभित्रै सकिने ! « Khabarhub

भूकम्पपछिको पुनःनिर्माण अबको २० महिनाभित्रै सकिने !


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ४ वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको बाँकी काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

केही सम्पदाको पुनःनिर्माणको काम भने बाँकी रहन सक्ने उनको भनाइ छ । आगामी २० महिना भित्र पुनःनिर्माणको काम सम्पन्न गरी सक्ने प्राधिकरणको लक्ष्य छ ।

सचिव कार्कीले करिव ४ लाख निजी आवास पुनःनिर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  २ : ४० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको