भूकम्पपछिको पुनःनिर्माण अबको २० महिनाभित्रै सकिने ! « Khabarhub

भूकम्पपछिको पुनःनिर्माण अबको २० महिनाभित्रै सकिने !


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ४ वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको बाँकी काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

केही सम्पदाको पुनःनिर्माणको काम भने बाँकी रहन सक्ने उनको भनाइ छ । आगामी २० महिना भित्र पुनःनिर्माणको काम सम्पन्न गरी सक्ने प्राधिकरणको लक्ष्य छ ।

सचिव कार्कीले करिव ४ लाख निजी आवास पुनःनिर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  २ : ४० बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा