सरकारी गाडीमा डेटिङ भन्दै फोटो भाइरल बनेपछि… « Khabarhub

सरकारी गाडीमा डेटिङ भन्दै फोटो भाइरल बनेपछि…


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा नवविवाहित जोडीको तस्वीर भाइरल बनेको छ । तस्वीरमा नवविवाहित जोडीले  गाडीमा फोटोसेसन गरेका छन् ।

यसरी फोटोसेसन गर्नु कसैको चासोको विषय नभए पनि त्यहाँ प्रयोग भएको गाडीले सवैको ध्यान आकृष्ट गरेको हो । सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर यो गाडीमामा उनीहरु घुम्न गएका हुनसक्ने तस्वीरले प्रष्ट्याउँछ ।

यो स्कर्पियो गाडी भने मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले प्रयोग गर्दै आएको खुलेको छ भने फोटो सेसन गर्ने जोडी  हुन- महेश पण्डित हुन् किरण लामा ।

उनीहरुको केही दिन अघि बिहे भएको हो । सोही विहेको भोजमा पुगेका मेयरको गाडीमा आफूहरुले फोटो मात्र खिचेएको उनीहरुको दाबी छ ।

उनीहरुको दाबी र वास्तविकता जे सुकै भए पनि सरकारी साधानको दुरुपयोग भएको भनेर अहिले सामाजिक सञ्जालमा चर्को विरोधसँगै गाली गर्नेहरु बढी देखिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  १० : ५० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच