ट्रम्प जापान भ्रमणमा, पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने « Khabarhub

ट्रम्प जापान भ्रमणमा, पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– चार दिने औपचारिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान पुगेका छन् ।

उनी शनिबार राजधानी टोकियो आइपुगेका हुन् । उनलाई शीर्षस्थ जापानी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबे, जापानका सम्राट नारुहितोसँग भेटवार्ता गर्ने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा व्यापार तथा पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने जनाइएको छ ।

हालै जापानका प्रधानमन्त्री आबे अमेरिका भ्रमणमा पुगेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ९ : ५२ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण