विप्लवको बन्द आह्वान : राजधानीमा प्रभाव न्यून « Khabarhub

विप्लवको बन्द आह्वान : राजधानीमा प्रभाव न्यून


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनस्टि पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा सामान्य परेको छ ।

बन्द आह्वानले नियमित भन्दा कम सवारी साधन सञ्चालनमा आएका छन् भने सवारीमा यात्रा गर्ने यात्रुको चाप बढी रहेको छ ।

सरकारले भने निर्वाध रुपमा यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने घोषणा गरेको सरकारले सुरक्षा सतर्कता बढाएको छ ।

राजधानीका मुख्यमुख्य चोक सुरक्षाकर्मीको संख्या बढाइएको छ । लामो दुरीका सवारी साधन भने चलेका छैनन् । उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना