अमेरिकी पोर्न स्टारको दौडमा यी नेपाली युवती, उनको अभिव्यक्तिले मच्चायो हलचल ! « Khabarhub

अमेरिकी पोर्न स्टारको दौडमा यी नेपाली युवती, उनको अभिव्यक्तिले मच्चायो हलचल !


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हाल सामाजिक सञ्जालमा एउटा समाचार निकै भाइरल बनेको छ । समाचारमा जनाइए अनुसार एक नेपाली चेली अमेरिकामा पो*र्न स्टार बन्ने दौडमा छिन् ।

आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पो*र्न स्टार हुने दौडमा रहेको र उनले केही स्तरीय ट्रिपल एक्स चलचित्रमा समेत आफ्नो कला प्रस्तुत गरिसकेको बताइन्छ।

यो सार्वजनिक समाचारले नेपालमा मात्र होइन अमेरिकामा बस्ने नेपालीहरुमा समेत हलचल मच्चाएको छ । त्यसो त अमेरिकामा पो*र्न स्टार चलचित्रका चर्चित अनुहार बन्न चाहने धेरै होलान्। उनीहरु नेपाली नभएर विदेशी हुन्छन् । तर नेपाली भएको दाबी गर्ने यी युवतली आफ्नो समाज र संस्कारलाई नै भुलेर सार्वजनिकरुपमै यस्तो अभिव्यक्ति दिएपछि उनको चर्चासँगै आलोचना भएको छ ।

मायाले एउटा भिडियो अन्तरवार्ता दिएकी छन् । त्यही एक मात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।

उनले अमेरिकाको यौन चलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूले उनको खोजी सुरु गरका छन् । मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा एक किसमको हलचल नै मच्चाएको छ ।

आफ्नो परिचयमा ‘धराने कान्छा’ लेख्ने अर्का व्यक्तिले भने उनी आधा नेपाली होइनन्, पूरै नेपाली भएको दाबी गरेका छन् । पो*र्न साइटको अन्तर्वार्तामा मायाले आफू अमेरिकाको फ्लोरिडामा भएको बताए पनि साझा डट ओआरजीमा एक जनाले उनी अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने युवती भएकी र उनका नेपाली अभिभावकहरू पनि साथै रहेको दाबी गरेका छन् ।

माया उपत्यकाकै स्थानीय बासिन्दा भएको आफूले छ महिना जतिअघि एक ग्रोसरी स्टोरका नेपाली सञ्चालकबाट थाहा पाएको उल्लेख गरेका छन् ।

यसका साथै मायाले एउटा ब्लु फिल्ममा काम गरेको ८० हजार डलर (लगभग ६० लाख रुपैयाँ नेपाली) पारिश्रमिक लिने गरेको पनि ‘ब्याड ब्रेन्स’ छद्म नामधारी ती व्यक्तिले जनाएका छन् ।

छोरीले पोर्न चलचित्रमा काम गर्न थालेको थाहा पाएपछि मायाका अभिभावकहरू नेपालीहरूको समाजमा लज्जित भएको तथा मायाको वास्तविक नाम दीपशिखा झा भएको उनले उल्लेख गरेको जनाइए पनि ‘धराने कान्छा’ले भने उनको थर झा नभएर कार्की भएको दाबी गरेका छन् ।

समाजलाई नै अपाच्य हुने हर्कत मच्चाउन थालेपछि मायाका अभिभावकले उनीसँगको सबैखाले सम्बन्धविच्छेद गरेका छन् ।

आफूलाई नेपाली बताउने अमेरिकी यौन चलचित्रकी स्टार माया बेजिनको वास्तविक नाम दीपशिखा नै हो । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ ।

भिडियोको सुरुवातमै माया भनिएकी उनले आफ्नो नाम दीपशिखा भएको र त्यो नाम नेपाली भएको बताएकी छिन् ।

‘ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पो*र्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक–नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् । यी युवती पनि यस्तै चर्चाको खोजिमा होलिन् सायद ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : २४ बजे

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी