आज कुन–कुन नदीमा बाढीको खतरा ? सतर्कता अपनाउन आग्रह « Khabarhub

आज कुन–कुन नदीमा बाढीको खतरा ? सतर्कता अपनाउन आग्रह


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा पानीको बहाब सामान्य घटबढ हुने जनाएको छ ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, धनकुटा, पर्सा, बारा, नवलपुर, परासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायत चुरे र तराईबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना बढी रहने पूर्वानुमान गरिएको छ ।

बिहान इलाम, झापा र मोरङसहित धेरै स्थानहरुमा भारी वर्षा भएको थियो । कन्काई मैनाचुली बाढी मापन केन्द्रका अनुसार जलसतह बढ्दै गइरहेको छ र यसले सतर्कता तह पार गर्ने सम्भावना रहेको छ ।

मेची, विरिङ, निन्दा, मावा–रतुवा, लोहन्द्रा लगायत साना नदीमा खतराको तह आसपास बाढी आउने सम्भावना रहेकोले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  १० : ४२ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा