स्कूल विभागका कारण नेकपाको सचिवालय बैठक फेरि स्थगित « Khabarhub

स्कूल विभागका कारण नेकपाको सचिवालय बैठक फेरि स्थगित


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को केन्द्रीय सचिवालय बैठक पुन स्थगित भएको छ ।

बिहीवार(आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबीच सहमति जुट्न नसकेपछि स्थगित भएको छ ।

यसअघि मंगलबारका लागि बोलाइएको बैठकअघि नेताहरुबीच कुरा नमिलेपछि बैठक आजका लागि बोलाइएको थियो ।

नेकपामा स्कुल विभागको नेतृत्वका विषयमा कुराकानी मिल्न सकेको छैन ।

पूर्व माओवादीका तर्फबा प्रवक्ता नारायणकाजीलाई स्कुल विभागको जिम्मेवारी आफूले पाउने पर्ने अडान लिएका छन् भने पूर्व एमालेका तर्फबाट पक्षधरले ईश्वर पोखरेलले उक्त विभागमा दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ४७ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी