ग्रिज्म्यानलाई ला लिगाले कारबाही गर्ला ? « Khabarhub

ग्रिज्म्यानलाई ला लिगाले कारबाही गर्ला ?


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –केही समय अगाडिमात्रै बार्सिलानामा आवद्ध भएका एन्टोइन ग्रिज्म्यानलाई कारबाही गर्न सक्ने ला लिगाका अध्यक्ष जाभिएर टेवासले बताएका छन् ।

पूर्व क्लब एट्लेटिको मड्रिडले बार्सिलोनाले धेरै रकम खर्चेर ग्रिज्म्यानलाई आवद्ध गरेको भन्दै बार्सिलोनाविरुद्ध ला लिगामा उजुरी दिएको थियो ।

ग्रिज्म्यानका लागि बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गरेको थियो भने उक्त रकम उसको निर्धारीत मूल्य भन्दा धेरै भएको एट्लेटिकोको दावी छ । ग्रिज्म्यानलाई २०० मिलियन युरो दिने बताएको बार्सिलोानले अन्तिममा १ सय २० मिलियन युरो मात्रै दिएको थियो ।

‘यी खेलाडीको सरुवा रोक्का पनि हुन सक्छ,’ टोवासले भने,‘ला लिगाले कस्तो निर्णय गर्ने भन्नेमा निर्भर छ ।’

नव प्रवेशी खेलाडी ग्रिज्म्यानले बार्सिलोनाबाट चेल्सीविरुद्धका २ मैत्रिपूर्ण खेल खेलिसकेका छन् । जापानका भएको उक्त मैत्रित्रपूर्ण खेलमा बार्सिलोनाले २–१ ले जीतेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : १८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी