ग्रिज्म्यानलाई ला लिगाले कारबाही गर्ला ? « Khabarhub

ग्रिज्म्यानलाई ला लिगाले कारबाही गर्ला ?


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –केही समय अगाडिमात्रै बार्सिलानामा आवद्ध भएका एन्टोइन ग्रिज्म्यानलाई कारबाही गर्न सक्ने ला लिगाका अध्यक्ष जाभिएर टेवासले बताएका छन् ।

पूर्व क्लब एट्लेटिको मड्रिडले बार्सिलोनाले धेरै रकम खर्चेर ग्रिज्म्यानलाई आवद्ध गरेको भन्दै बार्सिलोनाविरुद्ध ला लिगामा उजुरी दिएको थियो ।

ग्रिज्म्यानका लागि बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गरेको थियो भने उक्त रकम उसको निर्धारीत मूल्य भन्दा धेरै भएको एट्लेटिकोको दावी छ । ग्रिज्म्यानलाई २०० मिलियन युरो दिने बताएको बार्सिलोानले अन्तिममा १ सय २० मिलियन युरो मात्रै दिएको थियो ।

‘यी खेलाडीको सरुवा रोक्का पनि हुन सक्छ,’ टोवासले भने,‘ला लिगाले कस्तो निर्णय गर्ने भन्नेमा निर्भर छ ।’

नव प्रवेशी खेलाडी ग्रिज्म्यानले बार्सिलोनाबाट चेल्सीविरुद्धका २ मैत्रिपूर्ण खेल खेलिसकेका छन् । जापानका भएको उक्त मैत्रित्रपूर्ण खेलमा बार्सिलोनाले २–१ ले जीतेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : १८ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन