जब शृङ्खलाले फ्रान्सको सबैभन्दा अग्लो हिमालमा फहराइन् नेपालको झण्डा | Khabarhub Khabarhub

जब शृङ्खलाले फ्रान्सको सबैभन्दा अग्लो हिमालमा फहराइन् नेपालको झण्डा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व मिस नेपाल शृङ्खला खतिवडा यतिबेला फ्रान्स भ्रमणमा छिन् । उनी नेपाल र फ्रान्सबीचको मैत्री सम्बन्धको अवसर पारेर त्यहाँ पुगेकी हुन् ।

शृङ्खलाले भ्रमणको मौका पारेर पश्चिम युरोपको सबैभन्दा ठूलो हिमाल मोन्ट ब्लाङको आरोहण गरेकी छिन् । उनले हिमाल चढेर नेपालको झण्डासमेत फहराएकी छिन् । शृङ्खलाले सामाजिक सञ्जालमा इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै नेपालीमाझ खुशी समेत व्यक्त गरेकी छिन् ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न निरन्तर रुपमा खटिएकी शृङ्खलाले भ्रमण वर्ष सफल पार्न आफ्नो ठाउँबाट सबैले सहयोग गर्न अपील समेत गरेकी छिन् ।

झण्डै डेढ महिनाको युरोप भ्रमणमा रहेकी शृङ्खलाले सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराएकी थिइन् । सफलतापूर्वक हिमाल चढेको भन्दै दूतावासले बधाई समेत दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ३८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका