ओमनमा खुल्दै रोजगारी, सम्झौताको तयारीमा सरकार « Khabarhub

ओमनमा खुल्दै रोजगारी, सम्झौताको तयारीमा सरकार


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ओमनसँग नयाँ श्रम सम्झौताको तयारी थालेको छ । सम्झौता तथा समझदारीमा सहमति जुटाउन सरकारी टोली शनिबार त्यसतर्फ जाँदैछ ।

टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्नेछ । छलफलका क्रममा यसअघि ओमनले करिब तीन महिनाअघि पठाएको एमओयुको मस्यौदामा नेपालले तयार गरेको प्रस्ताव पेश गरिने जनाइएको छ । टोलीका संयोजक एवम् श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भन्नुभयो, ‘श्रम सम्झौताका लागि पहिलो जोड रहने र त्यो सम्भव नभए श्रमिकहरुलाई व्ययभार र ठगीमा नपर्ने गरी एमओयूका लागि वार्ता हुन्छ ।’

सहमति कायम भएको खण्डमा निकट भविष्यमै श्रम सम्झौता तथा समझदारीमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । ओमनपछि यसअघिको सम्झौता नवीकरणका लागि टोली मंगलबार युएई जानेछ । समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ८ : ५८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित