पोर्न साइट बन्द गर्न सरकार किन असफल ? | Khabarhub Khabarhub

पोर्न साइट बन्द गर्न सरकार किन असफल ?


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समाजमा बलात्कार तथा हिंसाका घटना बढेको भन्दै सरकारले अश्लील सामग्री तथा बेबसाइटलाई प्रतिबन्ध लगाउन गरेको निर्णय असफल भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको यो निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले अश्लील सामग्री तथा वेबसाइटलाई प्रतिबन्ध लगाउने भन्दै गरेको तामझाम, जनशत्ति, समय र स्रोत मात्रै खर्च भएको छ ।

तर त्यस्ता वेबाइट बन्द भएका छैनन् । अझै पनि सामान्य मोबाइल र कम्प्युटरमा यस्ता साइट र सामग्री सहज रुपमा देख्न सकिन्छ । सरकारले जति साइट बन्द गर्छ, उत्तिकै संख्यामा विश्वबजारमा नयाँनयाँ साइट खुलेकाले यसलाई बन्द गर्न नसकिएको हो । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’