भारतीय पक्षबाट ट्रेन्च निर्माण, नेपालका बस्ती डुबानमा पर्ने खतरा « Khabarhub

भारतीय पक्षबाट ट्रेन्च निर्माण, नेपालका बस्ती डुबानमा पर्ने खतरा


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोले ट्रेन्च निर्माण गरिरहेको छ ।

नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको टे«न्च बनाएको हो । यो टे«न्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ । सीमाछेउछाउमा कुनै पनि देशले अर्काे देशको अनुमतिबिना कुनै संरचना बनाउन नपाउने प्रावधान छ ।

चार वर्षअघि पनि यहीँ भारतीय पक्षले अहिलेको जस्तै माटोको ट्रेन्च बनाएको थियो । र विरोधपछि भत्काएको थियो । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ