चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा « Khabarhub

चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनलाई ३–० ले हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ ।

यूएईको आबुधावीमा रहेको मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानका लागि मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक एक गोल गरे । तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा अज्मउनले गोल गरेपछि इरानले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा अन्सारिफार्दले गोल गरेपछि इरान सहजरुपमा सेमिफाइनलमा पुगेको हो । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ३८ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.