इयरफोनबाट धेरैबेरसम्‍म सुन्‍नुहुन्छ ? स्वास्थ्यमा हुन्छ यस्तो गम्भीर खतरा ! « Khabarhub

इयरफोनबाट धेरैबेरसम्‍म सुन्‍नुहुन्छ ? स्वास्थ्यमा हुन्छ यस्तो गम्भीर खतरा !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको विकास भएसँगै मानिसहरु कानमा इयरफोन राखेर लगातार गीत, रेडियो वा अन्‍य म्यूजिक वा फिल्‍म हेरि–सुनिरहेका हुन्छन्।

यति मात्रै नभएर आफू निदाएको अवस्थामा पनि उसले कानमा इयरफोन लगाएरै सुत्नेगरेको समेत पाइन्छ ।

बजारमा धेरै प्रकारका इयरफोनहरु आइरहेका हुन्छन् । कुनै निक्‍कै कमसल प्रकारको हुन्छ जसले मानिसको शरीरलाई तुरुन्‍तै असर पार्दछ । यसले दिनप्रतिदिन मानिसलाई बिरामी बनाउँदै जैलान्छ। धेरै इयरफोनको प्रयोग गर्नाले सुन्‍ने क्षमतामा ह्रास आउँछ । साथै क्‍यान्सर हुने खतरा देखिन्छ ।

मानिसको शरीरमा ४० देखि ५० प्रतिशत श्रवण शक्ति कम सुन्‍ने हुन्छ। यसका साथै टाढाको आवाज सुन्‍न कठिनाइ हुन्छ। यसले मानिसलाई चाडैं नै बहिरो बनाउन सक्छ।

लामो समयसम्‍म कानमा इयरफोन प्रयोग गर्नाले कान सुनिने समस्या हुन्छ। साथै कानको सुन्‍ने कोषहरु ड्‍यामेज हुन सक्छ भने श्रवण शक्ति विस्तारै कमजोर हुन सक्छ ।

इयरफोनमा जमेको धुँवा धुलोले इन्फेक्शन हुन सक्ने अवस्था समेत आउँछ । इयरफोनको अधिक प्रयोगले दिमागमा समेत असर गर्न सक्छ । यसले दिमागमा रहेको स्नायू प्रणालीमा समेत हानी गर्न सक्छ। अन्तिममा क्‍यान्सर वा हृदय रोग पनि हुनसक्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ०२ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो