रवि लामिछानेको समर्थनमा शान्तिश्रीको आवाजमा ‘रवि दाइ’ « Khabarhub

रवि लामिछानेको समर्थनमा शान्तिश्रीको आवाजमा ‘रवि दाइ’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका शान्तिश्री परियारले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा गीत ल्याएकी छिन् ।

यसअघिको पनि रवि लामिछानेको समर्थनमा गीत गाइसकेकी शान्तीश्रीले, ‘पछिल्लो अवस्थालाई जस्ताको तस्तै गीत मार्फत प्रस्तुत गर्न खोजेकी छिन् ।

शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि रवि प्रहरी हिरासतमा छन् । गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ ।

रवि लामिछानेलाई हिरासतमा राखेको ११औं दिन अर्थात आइतबार चितवन जिल्ला अदालत उपस्थित गराइँदैछ ।

रवि रिहाइको माग गर्दै रविका समर्थकहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ३१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल