‘पासवर्ड’ को ट्रेलर सार्वजनिक « Khabarhub

‘पासवर्ड’ को ट्रेलर सार्वजनिक


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनी लियोनीले आइटम डान्स गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, प्रविण खतिवडा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरमा एक्सनका साथै सस्पेन्स देख्न सकिन्छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ । विदेशमा समेत छायांकन गरिएको यो चलचित्रको रिलिजअघि राम्रै चर्चा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : २७ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको