पाकिस्तानी भिजेले भने– दीपिका पादुकोणलाई देख्दा बान्ता भएको थियो « Khabarhub

पाकिस्तानी भिजेले भने– दीपिका पादुकोणलाई देख्दा बान्ता भएको थियो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडालाई लिएर एक पाकिस्तानी टिभी होस्टले विवादित अभिव्यक्ति दिएका छन् । वकार जका नामक ती एंकरले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उक्त भिडियोमा वकारले प्रियंका चोपडा र दीपिका पादुकोणको अनुहारलाई लिएर व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, भारतका दर्शकलाई त उनीहरुको नाम लिन पनि आउँदैन । यदि साँच्चिकै नजिक आउँथे भने के हुन्थ्यो होला?

वकार जकाले आफ्नो भिडियोमा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा भारतीय कलाकारको बोर्ड हटाउन पनि माग गरेका छन् । उनले पहिलोपटक दीपिकालाई आफ्नो अगाडि देख्दा वान्ता भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा यो भिडियो खुबै भाइरल भएको छ । भिडियोलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् ।

वकार जका भिडियो जक्कीका साथै सामाजिक अभियन्ता पनि हुन् । वकारले यसअघि पनि यस्ता भिडियो सार्वजनिक गर्ने गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २० बजे

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज