राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ? « Khabarhub

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

विहान करिब ९ बजे प्रचण्ड शीतल निवास पुगेका थिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएका बेला अर्का पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले राष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ३४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन