हातमा यस्ता चिह्न छन् भने तपाईं भाग्यमानी… « Khabarhub

हातमा यस्ता चिह्न छन् भने तपाईं भाग्यमानी…


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हातमा भएका रेखाहरुले हामीलाई भविष्यफल मार्गदर्शन गर्छन् । हस्तरेखाले मानिसको भविष्यबारे संकेत गर्ने हस्तरेखा जानकारहरु बताउँछन् । मानिसको स्वभावबारे जानकारी पाउन उपयोगी हुने हस्तरेखाबाट भविष्य कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

मानिसका हातमा हुने हस्तरेखाले हाम्रो जीवन कस्तो हुन्छ भन्ने संकेत गर्छ । यदि तपाईंको हातमा अंग्रेजी अक्षर ‘एम’ आकृति देखिन्छ भन्ने तपाईं भाग्यमानी हुनुहुन्छ । हातमा एम चिह्न हुदाँ यस्तो हुन्छ :

१. हातमा यदि अंग्रेजी अक्षर ‘एम’ वा ‘एन’ जस्तो आकार छ भने ती व्यक्तिहरु भाग्मानी हुने मानिन्छन् ।

२. उनीहरु साहसी तथा दृढ विश्वासी हुने तथा सदैव परोपकार भावले जागृत हुन्छन् ।

३. हातमा यस्तो चिह्न भएका व्यक्तिलाई भगवानको सन्तानसमेत भन्ने गरिन्छ । उनीहरु उपर सदैव भगवानको आशिर्वाद हुने विश्वास गरिन्छ ।

४. यदि कसैको हातका रेखा जोडेर ‘एम’ अक्षर बन्छ भने ति व्यक्तिहरु बुद्धिमानी र आफ्नो प्रभाव छाड्न सक्ने मानिन्छन् ।

५. यस्ता व्यक्तिहरु धेरै इमान्दार हुने र उनीहरुसँगको मित्रताले अरुलाई पनि सकारात्मक असर पार्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : २१ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट