किन लगाइयो लग्जरी कारमा गोबर « Khabarhub

किन लगाइयो लग्जरी कारमा गोबर


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  अहिले गर्मीको मौसम छ । मानिसहरु गर्मीबाट बच्न सकेसम्म अनेकौं उपाय गर्छन् । भारतको अहमदाबाद शहरकी एक महिलाले भने गर्मीबाट बच्न गरेको उपाय अहिले भाइरल भएको छ ।

सामाजिक सञ्जालमा एउटा कारको तस्विर भाइरल भएको हो । जसमा एक लग्जरी कारमा गोबरले पोतिएको छ । यो कार एक महिलाको हो । र उनले गर्मीबाट बच्न यस्तो उपाय लगाइन् कि आफ्नो लक्जरी कारमा नै गोबरको लेप लगाइदिइन् ।

अहमदाबादकी सेजल शाह नामक ति महिलाले गर्मीबाट बच्न कोरोला अल्टिस कारमा सबैभन्दा अनौठो उपाय अपनाइन् । उनले लग्जरी कारको सबैतिर गोबरको लेप लगाएकी छिन् । कोरोला अल्टिस कारको अहिले बजारमा ३० लाखभन्दा बढी मुल्य पर्ने गर्दछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०२ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई