सात महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च : असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने « Khabarhub

सात महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च : असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को सात महिनामा जम्मा २२ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ। सरकारले विकास तथा पूर्वाधारण योजनामा खर्च बढाउन नसक्दा पुँजीगत खर्च कम देखिएको राजधानी दैनिकमा खबर छ । यो वर्ष पनि असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने अनुमान गरिएको छ ।

प्रदेशलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्दै शीर्षकमा छापिएको अर्को समाचारमा सातै प्रदेशले लोकसेवा आयोग गठनसम्बन्धि कानु छिट्टै पाउने भएका छन् । सरकारले राष्ट्रियसभामा पेस गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकारसम्बन्धी आधार तथा मापदण्ड निर्धारणसम्बन्धि विधेयक आइतबार पारित गरेको छ ।

त्यस्तै रानीपोखरी पुर्ननिर्माण मोडालिटीको टुंगो,बालाजु बाइसधारादेखि स्वयम्भु कलंकी कालिमाटी सडक वर्षौदेखि नबनेको, चक्रपथमै फुटपाथ र जेब्राक्रस नभएको खबर प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ०५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १